Posted by: ritthe November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

सप्तान्त को पिलान खोइ के भन्नु र बिस्टे प्रभो ! पिलान केही नहुँदा त ३ हप्ता देखी ल्यार राखेको एउटा जाबो मुभी हेर्न त भ्याइन्दैन ! के गरी बित्छ बित्छ यो शनिबार र आइतबार त ! यस्पाली चाँही तेसैको रिसोच गर्नु पर्‍यो ! अनी तिम्रो यसपाला चाँही तल तिर झर्ने पिलान छैन? झर्न नि हप्तै पिछे त के झर्नु र है? टिकेस नि सस्तो त के हुन्थ्यो र?


हन चिप्ले ब्रो ले भट्भटे को मात्र फोटो किन राखेको हो? भट्भटे वाली खोइ त?

Read Full Discussion Thread for this article