Posted by: chipledhunga November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई। सबैको हसुराइ भयो भन्ने मानिछु।


ठूल्दाईलाई समावेश नगरेको भएर 'चिलिम' त्यहाँबाट हट्छ र अर्को एउटा कुरा दुईजनाले शेयर गर्छन्।
त्यसो भए रिट्ठेलाई पनि तीनपाने भयो। 


हैन यो जल्ले जसरि मिलाऊन खोजे नि 'बिर्खे-- तिनपाने' चाहिँ किन गर्या नि?


तीनपाने खाएको द्रिष्यको त आँफै साक्षी छु, कसरी अरुलाई राख्नु। आज पनि अड्डाबाट रौसी पसलमा रोकेरै त घर जाने होला नि, मखुला?   
  


अरु फोटो कति टाँस्नु, आफ्नै टाँसिदिन्छु आज त। 

Read Full Discussion Thread for this article