Posted by: serial November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
ह्या मुला पुरे - आज बिदा भनेर के था त मलाई हिजो मात्र थाहा भयो -

अर्को हप्ता लिना मिल्दैन टेस्टिङ छ लिने भए भोली लिउ भन्यो अनी लेको

बेकारमा बढी किन काम गर्ने भनेर लेको  

इच्छा दिवस के पुरे -


अनी फेरी मैले त्यो पाए पनि लिन मिल्दैन के पूरे

अवस्था एस्तो छ मेरो -

त्यो पाएर लिएको खन्ड मा अहिले सम्म सकेको काम सबै धुस हुन्छ -

पछी सम्झाउला डिटेल मा - भरे कोन्फरेस मा

त्यसै रिसाउने बा -

फेरी मेरो टिम लिड को केही भरोसा छैन के - उसको कोडिङ सबै आफुले नै गर्दिनु पर्ने - कुरा चाँही ठुल्ठुलो गर्ने - गर्न केही नआउने

अनी कहिले मेरो भाग मा उसको काम आउछ ठेगान नै नहुने -


अनी त्यही भएर वीकेन्ड मा खाली हुन्छ हुँदैन थाहा नहुने के मेरो

अनी मैले आज छुट्टी लिएर मैले गर्नु पर्ने डकुमेन्टेसन ला गर भनेर

उसलाई छोडेर आको छु - गरे मलाई फाईदा नगेर बालै हो - कि मखुला
Read Full Discussion Thread for this article