Posted by: chipledhunga November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

अमला चमेली फूल फुल्यो डालीमा
लान्छु तिमीलाई चमेली लौ एसै पालीमा


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।


दीप पर्भो, पस्पती त अलि परै परो ह्याँटी बरु आईतवार यसो चर्चतिर पो लाग्ने हो कि?  
बिष्टे, ठुल्दाइसँग हिंजो कुरा भएको थियो, टिकेट खोज्दै हुनुहुन्थ्यो। गफ गर्दा गर्दै प्राण गएको रहेछ।
जिम्मालबा, के हो, बिहानै देखि चौतारीलाई तीनपाने खान्दिने भन्या?
पूरे, बैरे, मास्टर्नी अनि रिट्ठेलाई जदौ।


बिष्टे, लौ आँखा शीतल पार्ने हो कि र्याल चुहाउने हो, जे गर्ने हो गर।  

Read Full Discussion Thread for this article