Posted by: बिस्टे November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

पुरे अहिले सप ठीक भा पानो देखेर हास कुखुरा सप्पै उठ्या नि तिम्रा
अगिन को पानो देख्या भे था पाउथेउ ।
लहरे काँ गो हँ आज खाली खान मात्रा आईपुग्छ,अगी पानो ढकालने बेलाँ आएन भुस्तिघ्रे।
ठुल्दाइ जता भए नि कुशलै हुनुहोला भन्ने आशा रख्दछु,टिकस को केही टुङो लाओ कि लाएन।
मिसनानी पाठशाला हिनी सक्नु भो कि कसो भन्चुर, आज त हाप्छुट्टी हैन र नानी ?
सम्धी ज्यु को गानो वापस आओ कि आएन।
चिप्ले कता गो आज? २-४ अरु फोटो हेर्न पाए यो आखो शितल हुन्थ्यो कि।

Read Full Discussion Thread for this article