Posted by: ritthe November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

>>>उफ! लौ न कसईले टिम्मुर र बेसारपानि तताइदेओ गानो गओ धम्की नि बढ्या जस्तो लाओ!<<<


 


हाहा हा  ब्यान ब्यान हसाउनु पर्नी बुढा मान्छे लाई !



बल्ल ठीक भएछ !


मिस दिदी, भाई लाई त्यस्तो भन्दिने? भएन नि ! सञ्चै हुनुन्छ अनी?

Read Full Discussion Thread for this article