Posted by: Deep November 6, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

ठुल्दाईको मा को आत्माले चिर शान्ती पाओस।  ठुल्दाइले सहनु परेको यो अपुरणीय क्षती प्रति मेरो पनि हार्दिक समबेदना।


ठुल्दाइ, ठुल्दाइको परिवार  अनि सबै शुभचिन्तकहरु लाई यो दु:खद घडीमा धैर्य र मन-शान्तीको कामना गर्दछु।

Read Full Discussion Thread for this article