Posted by: damikattu November 5, 2009
Mysansar kiss my A$$
Login in to Rate this Post:     0       ?        
LOOK KHATE MYSANSAR  POSTS ONLY SPECIFIC COMMENTS :

NO ANY COMMENTS ARE AGAINST MAOISTS !


I HAVE HIGHLIGHTED COMMENTS POINTS AS RED AND GREEN

RED : AGAINST MYSANSAR POST
GREEN : IN FAVOR OF MYSANSAR


I AM NOT IN FAVOR OF ANY PARTY JUST TO SHARE HOW MUCH MYSANSAR SUCKS

POST LINK : http://www.mysansar.com/?p=6578   

LOOK HOW MUCH IS THE Difference between these only few comments ...


काटियो कोइरालाको अधिकार

bodhisatwa's avatar - Go to profile

bodhisatwa 25p · 16 hours ago

सुजातालाइ टपक्क टिपेर उप बनाएपछी सर्बसाधारण कांग्रेसलाइ समेत लाज लाग्ने बनाए बूढाले | अब सुजाता लाइ निकाल्न सके बल्ल कांग्रेसको इज्ज़त आउथ्यो | नत्र भने यो मुभ पनि गिरिजाकै इच्छा अनुसार भएको हैन भनेर कसरि भन्ने |

आशा छ सरकार सुजाता-फ्री हुने छ |
3 replies · active 4 hours ago
आखिर दिन पुरा हुन् लागे जस्तो छ | हराउने बेलामा कमिलाले पनि पखेटा हाल्छ रे त्यस्तै भएको होला | छोरीको उपप्रधानमन्त्री हुने इच्छ्या पुरा गराउदा केहि मात्रामा अधिकारनै गुमाउनु पर्यो, अब त अलिक ध्यान गर्नु गिरिजा बाबु बचेको सभापति ( नामको लागि मात्र ) र कांग्रेसनै गुमाउनु पर्ला है ! अरु पार्टीहरु ले इन्ट्री दिन मुस्किलनै छ, किनभने डेटआफ भएको चिजहरुलाई रिजेक्टनै गरिन्छ |
ठिकै भो अब मेरो छोरी छोरा नाता भन्ने नाताबाद हराउछ की कांग्रेस मा! तै पनि होसियार है गिरिजा नै नबनोस नी सभापति फेरी

प्रकाश पुन
नोर्थ भिक्तोरी बगदाद इराक
shreeshthapa's avatar - Go to profile





 SOO THIS PROVES THAT WHO EVER VISIT AND COMMENTS ON MYSANSAR ARE ONLY KHATE MAOISTS ! ??
Last edited: 05-Nov-09 08:45 PM
Last edited: 05-Nov-09 08:49 PM
Read Full Discussion Thread for this article