Posted by: Birkhe_Maila November 5, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

जदौ! सम्धीज्यू, लहरे, रिट्ठे, दीप,बैरे,मुन्द्रे,चिप्ले तथा सान्नानी लगायत सबैलाई!


अहो मुन्द्रे! हन कताडि मुन्टेउ आज चौतारितिर? सपै बेसै होला के रे?


ओहो सान्नानी! मेरि बास्सै! ल सकिएन! आम्मै नि त! ए राता मकै! हन क्यार्दै छौ? कता हराएउ भन्ठानिरा थेँ म त, सन्चै छौ? छोरि कत्रि भइन? ज्वाईँको खबर के छ? भैँसि ब्यायो? तो पारीखेत बेचेँ भन्ते तिउँरा हजुरबा कति पैसो आओ? यो बर्ख कात्तिके बोडि कत्तिको भओ? खेतमा मास लगाउँछौ कि मस्याङ? घरको दलिन फेर्या हो त? आधि खेत खोलोले लओ भन्ते त तिउँरा बुडा हजुरबा? खोलो फर्को? लु आऊ बात मारम!

Read Full Discussion Thread for this article