Posted by: सान्नानी November 5, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
चिप्लु धुत त्यो सिसी रित्ताको चै भन्या हो त मैले ? त्यस्तो नचाँहीने कुरा पनि गर्ने ? (गाली गर्ने मौका पाको के छोड्थे त) यसो मोही हैन भने पानी पो भन्या त मैले अब यता कोक सोक त पाइन्न होला उत शहरबाट त हाम्रो हजुरबाले ल्यैदिनु हुन्थो ।

रिट्ठ्ठ्ठ्ठ्ठ्ठ्ठ्ठ्ठ्ठु के छ तिम्रो हालचाल साथी ?
Read Full Discussion Thread for this article