Posted by: ritthe November 5, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

हार्दिक श्रध्दान्जली


हाम्रो ठुल्दाइको पुज्यनिय माताश्री  आज बिहान स्वर्गबास हुनु भएको खबर प्राप्त भएकोले वहाँको आत्माको चिर शान्तीको कामना गर्दै शोक संतप्त परिवारमा इस्वरले धैर्य धारन गर्ने शक्ती प्रदान गरुन भनी कामना गर्दछौ !


-चौतारी परिवार

Read Full Discussion Thread for this article