Posted by: Harka_Bahadur November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

पुरे चै मेरी बुडिको पालाको रैछ ल , हर्किनी यो गीत लगार वाक्क लगाकी थि नेपालमा हुँदा , गीत राम्रो छ भन्दै सुनौदै , आफुले चै मनै नलागी नलागी किन झगडा निम्ताउनु भनेर कस्तो राम्रो गीत आहा भनीएको थियो , लोल ।


गीत राम्रो निक्कै मिठो पुरे अर्कोनी सुन्दिउन।

Read Full Discussion Thread for this article