Posted by: ritthe November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

>>>काठमान्डौमा ठमेल र ठँहिटि,चौतारीमा रिट्ठे र ठुली,बाहनमा ठेलागाडा,भिडमा ठेलमठेल आदि बाट बच्न पर्ने देखिन्छ।<<<<<<


हाहा म त म कठै ठुलि चौतारी मै कैले काही झुल्किने सँग नि बच्नु पर्ने रे ठुल्दाइ !


हासेर मर्न लाये म त



 

Read Full Discussion Thread for this article