Posted by: Rahuldai November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हडताल चक्का जाम भाकोले १ घण्टा पहिला नै हिंडेको ट्याम मै पुगियो । भरे घर फर्किने बेला चाँही रन्जनामा टिकेस लिन जत्तिकै ठेलम ठेल्ला गर्नु पर्ने हुन्छ । अम्रिका को हडताल नि देखियो, हामी लाई बालै भेन, खैर्‍या सन्तान लाई पो गाह्रो साह्रो।

Read Full Discussion Thread for this article