Posted by: Birkhe_Maila November 4, 2009
गजल
Login in to Rate this Post:     0       ?        

जो हजार जन्मै बस्नेछ पर्खिदै

दोषमा नपार्नू डोली चढेपछि
.......


आँसु छल्किदैथ्यो मर्दै थियो विगत्

यो कथा नतार्नू डोली चढेपछि


क्या बात!


नेपे दाईका पुराना प्रेम/वियोग का गजलहरु याद आयो यो पढेर!

Read Full Discussion Thread for this article