Posted by: ritthe November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

हाहा बिस्टे ब्रो लाई मलुवा को याद ले सताये जस्तो छ ! के छ सर खबर? लहरे चा सँग भेट गर्ने मौका मिल्यो कि मिलेन?


हो नि ठुल्दाइ बालुवा मा अहिले त हलुवा मिसाउछन रे !


दीप ब्रो को तरुनिको फसाना अजब रैछ

Read Full Discussion Thread for this article