Posted by: Birkhe_Maila November 4, 2009
Login in to Rate this Post:
0
?
बिहानीपख पँधेरीमा आज कति रमाईलो
अलि अलि चिसो छ अलि अलि घमाईलो
माष्टरनी दिदीले हेर त गाग्री थाप्न आएकी
चेली नानी उतापट्टि गले स्विटर लाएकी
दीपीका नानु उभ्भिएर झन्डै नाच्न लागेकी
केलि सानि छुनुमुनु ताली पिट्न लाएकी
Last edited: 04-Nov-09 09:04 AM