Posted by: Birkhe_Maila November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

जदौ! दीप, सम्धीज्यू, रिट्ठे!


दीप त्यो चाँचरि गितले त हाम्रो मुटुनि कटक्क पार्छ गाँठे! मिलो भन्देखुन तिनपाने चिरिप्प पार्दै कथा भनौँला!


लोल रिट्ठे यो हलुवामा मलुवा कताबाट आयो?


ठिक भन्नुभो ठुल्दाई। फेरि बेग्लै हलुवा किन्दा मजा नआउने भन्या, सित्तैमा टाँस्देको कति मिठो लाग्ने। आजभोलि त्यो चलन छ होला कि छैन होला? काठमान्डुमा पुरानो तरिकाको हलुवाई पसल सबै हराए जस्तो छ। त्यो हलुवाईको चिल्लो औँलाले टाँस्सिएको स्वारी फुत्काएर निकालेको देख्दा मुखमा पानी आउँथ्यो! कठै ती दिन!

Read Full Discussion Thread for this article