Posted by: Rahuldai November 4, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

हो है, माल्पा स्वारी जेरी किन्दा सित्तै पाइने हलुवा नै मीठो । अझ घर मा पाहुना आउँदा जेरी स्वारि किन्न जान तँछाडमछाड् हुन्थ्यो, टाँसिएको हलुवा जो खान पाइन्थ्यो। जमाना त्यस्तो पनि थियो ।


अहिले हलुवा मा पनि बालुवा मिसाउछन रे । कलिजुग बिर्खे बा, कलिजुग ।

Read Full Discussion Thread for this article