Posted by: chipledhunga November 3, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        
खोइ बिर्खेले नयाँ चौतारी बनाए पछी सबै हराए त। बाउचा तरुनीको आशामा बोकेधारातिर रुमल्लिंदै होला। रिट्ठेको कुन चाँही गमन पर्‍यो थाहा भएन। बाउचाको प्रतिस्पर्धी हुन बेर छैन। ठुल्दाइ चाँही यातायात बन्दको कारण पैदलै फर्किंदै हुनुहोला। हुन त हर्के पनि देखिएको छैन, उसैको रिक्सामा हो कि त।
बिष्टे, दूर्घटना भएकै त देखेको होइन तर ताजै चाँही हुनुपर्छ। २-३०० मिटर लामो थियो होला जाम अनि १५-२० मिनट जति अड्किनु परेको थियो।
बैरेले चाँही के गरेको हो ९ वटा टाउको देखाएर। 
Read Full Discussion Thread for this article