Posted by: बिस्टे November 3, 2009
-चौतारी १६३-
Login in to Rate this Post:     0       ?        

म भने उता पुरानो चौतारीमा पानी छ्याप्दै फलाक्दै  :
"हैन काँ मुन्टे सप्का सप। चिप्ले ले टास्याँ फोटो ले सातो लिद्यो कि क्या हो सप्को?
हन चिप्ले ले प्रतछ्य देख्या हो कि यो दुर्घट्ना,बासी हो?
एक कप चिया पिउन पाए त मजा आउथ्यो हो गाट्ठे यो दिउसो मुन्डलाँ।"


एता लहरे बज्जे ले अर्को खनी सकेछ।
जदौ गरे केरे सम्धी ज्यु,लहर्या गचप को थुतुनो राख्नु भछ।

Read Full Discussion Thread for this article