Posted by: serial November 3, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

ठोके है चिप्ले अनी जिम्बाल लाई पनि


ठोके भनेको तारेमाम क्या


फेरी बुढा हरु तर्सेला -----



ह्या चिप्ले ले अस्तिन को बासी पुरी तरकारी जेरी ल्याएछ - कती बासी खान सक्ने हो


पेट पनि दुख्दैन कि क्या हो


म: म: छैन म: म:


म: म: त बासी फ्राइ गरेको झनै मिठो हुन्छ गाँठे - छ होला नि होइन 

Read Full Discussion Thread for this article