Posted by: no_quiero November 1, 2009
Login in to Rate this Post:
0
?
Although the news below has nothing to do with maoist but this is another nail in the coffin. Aba ta bideshi haru ko agadi nepali bhanna ni laj lagna thalyo.
एएफसी यु-१९ च्याम्पियनसिप छनोटको नेपाल र जोर्डनबीचको खेलमा दर्शकले
प्रहार गरेको ढुंगाले घाइते भएका फिफा सहायक रेफ्री इरानका साकोर हैदर
मैदानमा उपचार गराउँदै।
एएफसी यु-१९ च्याम्पियनसिप छनोटको नेपाल र जोर्डनबीचको खेलमा दर्शकले
प्रहार गरेको ढुंगाले घाइते भएका फिफा सहायक रेफ्री इरानका साकोर हैदर
मैदानमा उपचार गराउँदै।