Posted by: syanjali November 1, 2009
माबादीको आन्दोलनलाइ यु एनको समर्थन
Login in to Rate this Post:     0       ?        
अमेरिकामा बस्ने खाते हरुले मा कु ने लाई कालो झन्डा देखाउने दुस प्रयास गरे भनी एही साझामा शब्द बौछार पढन पाईको थियो, अब के पढन पाइने हो ?
के माओ बादी सत्तामा हुँदा भारतिय हरुको दबदबा थिएन र ? कसैले भन्ला तिनै भारतीय हरुले गर्दा प्रजातन्त्र आएको हो , माओ बादी त चिनिया सरकार झै राजाको सट्टामा एकतन्त्रिय सरकार बनाउने दुस्पर्यासमा बसेको थियो । गिरिजालाई माओवादी हरुले पुष्प कमल दाहाल सरह लाल सलाम चाडहाइ रहनु पर्छ, प्रथम राष्ट्रपती हुने आकन्छा ले माओ बादिले जे जे भन्यो ते ही तेही मानेर आफ्नै खुट्टा काट्यो । तेसैले गाली नगर गिरिजा लाई उ नभएको भए माओवादी चुनाव लडने स्थितिमै हुँदैन थियो अनी अझै बनबास मै गोलिगठठा समाती बसेका हुन्थे.

पुष्प कमल दाहाल ले पनि भारतीय हरुको चाकडी नगरेको त हैन न नि, कुरो एती मात्रै हो कौवा धेरै मातिए पछी आफ्नै सुली खान्छ भन्ने उखान उनी बाटै सिद्ध हुन्छ, थुतुनो र मुथुनो जोगाएर चलाऊन नजान्दा एही हुँन्छ . 
Last edited: 01-Nov-09 10:33 PM
Read Full Discussion Thread for this article