Posted by: भ्रष्ट कांग्रेसी म October 31, 2009
माबादीको आन्दोलनलाइ यु एनको समर्थन
Login in to Rate this Post:     1       ?         Liked by

 


संसदहरुको ह्याकुला बेचने प्रजातंत्रको हिमायेतीहरुलाइ देश बाहिरबाट पनि अर्को ठुलो धक्का लागेको छ ! ! बिश्व समुदायले (बिश्वको १९२ देशहरुको प्रतिनिधिले ) नेपालको राजनीतिमा एमाले र कांग्रेसले गरेको गंधा कुर्सी राजनीतिको बारेमा के भन्छ बीबीसीको यो न्जुज :


http://www.bbc.co.uk/nepali/news/story/2009/10/091031_un.shtml


माओबादीको आन्दोलनको ठीक एकदिन अघि दिएको बान्कि मुनको यो संबोधनले नेपालमा परिवर्तन खोजी रहेको जनताहरुको चाहनालाइ बल दिएको छ ! घुमाउरो अर्थमा माओबादीको आन्दोलनलाइ यसले नैतिक ऊर्जा दिएको छ ! षड्येंत्रकारी, लोभी, दोब्बर-हरुवा र चतुरे माधव नेपाललाई बान्कि मूनले यु एनमा भेंटन नमान्नुको अर्थ बल्ल खुल्दैछ !


अब माओबादीको आन्दोलन दबाको-दबै हो ! अरुले नसुनेपनि शान्ति सेना जानु पर्ने नेपालका पुलिश, ससत्र र आर्मीले बान्कि मुनको बाणी कान ठाडो पारेर सुनी सके र बान्कि मुनको आशयले यी सुरक्षाबलहरुको मनोबल गिराउने छ !


नजान्दो किसिमले बिस्तारै नेपाली कांग्रेस र एमाले ज्ञानेंद्र जस्तै एक्लिदै छ बिस्व समुदायबाटपनि (जनताबाट त एक्लि नै सके !) ! यी संसारका १९२ देशका जनाताहरुलाई थाह छ प्रजातंत्रमा ठुलो दलको नित्रित्वमा सरकार चलाइन्छ (त्यों नियेम सार्वभौम हो ) र सेनाका मामूली सेनापति जननिर्वाचित सरकारको आदेशमा रहन्छ (र प्रजातंत्रको मुकुट ओडेर सेनापतिलाई उचालेर सरकार गिराइदैन ) !


कटुवालको जय-जयकार गाथा गाउनेहरुको गालामा यो पहिलो झापड़ हो ! मेरो बिचारमा खाते-बालक धर्म-पुत्र कटुवालको इगोको पछि लागेर कांग्रेसलाइ लाभ भन्दा धेरै गुना बढ़ी हानि गर्यो ! यी चोथाले के पि ओली र बिधा भंडारीहरु राजनीतिको धेरै कच्चा खेलाडीहरु देखिय !


नेपालको राजनितिमा भारतको एकलौती हस्तक्षेपको दिन अब बिस्तारी सकिदैछ ! बान्कि मुनको बक्तब्यले बिहारी मनमोहनलाइ पकै रिंगटा लगाएको छ !  प्रचंड चीन गए देखि गिरिजा सुतेको सुतै छ अब अली दिन अझै सुतने भयो ! 


प्लीज़, बान्कि-मूनलाइपनि प्रजातंत्रको लेक्चर नदिनु होला ! मेरो बिन्ती छ मित्रहरुलाइ !

Last edited: 31-Oct-09 09:42 PM
Read Full Discussion Thread for this article