Posted by: chipledhunga October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
रिट्ठे चाँही खाली भट्भटे हेर्दो रहेछ मम पसल बाहिरको। पाल्पाली जोर्ते बाहिरको भट्भटे पनि मेरै जस्तो लागेकोले म त्यता गएको अनुमान गरेको होला। लौ भन, अरु दुई ठाउँका साईकल र भट्भटे चाँही कस्का हुन् नि?
सजिलोको लागि फोटो फेरि टाँसेको छु।
 
Read Full Discussion Thread for this article