Posted by: chipledhunga October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
अपरान्हको जदौ सबैलाई। भाडाको गाडी लिएर अैयो, जिन्दगीको लाइफमा निसानको भर्सा भन्ने गाडी पनि चलाइयो। दुई चार बर्ख अरु बाँचे अरु के के चढ्न चलाऊन पाइेला।
जिम्मालबा, दामी गयो औतारिहरु बीचको सम्बाद।
ठुल्दाइ, रामायणको पनि दामी गयो। अनि पुल हेर्न जानु भएको कि पुलको छेउछाउ रामनगरकी "पुजा"को खोजीमा जानुभएको?
अरे मदनवा डाक्टर, तो बहूत बार पछि देखा परिदिनु भयो। बत्लाउनुस् कि के छ हालखबर तपाईंको।
केलिचा, छु ख? खोइ कहिले हो तिमीले पढाउने पनि।
वो बाउचा, अरुले कति कति पाठी के के खायौ भन्छौ आफूले ढार्निका ढार्नी wrapper को मम खाएको चाँही कसले देखोस् नि
रिट्ठे चाँही खाली भट्भटे हेर्दो रहेछ मम पसल बाहिरको। पाल्पाली जोर्ते बाहिरको भट्भटे पनि मेरै जस्तो लागेकोले म त्यता गएको अनुमान गरेको होला। लौ भन, अरु दुई ठाउँका साईकल र भट्भटे चाँही कस्का हुन् नि?
हर्के, बङूरको मासु ज्युनार भयो? पूरेको लन्च त पुरी तरकारी नै भाईगो।
नाम छुटेकालाई तारेमाम।       
Read Full Discussion Thread for this article