Posted by: Madness October 30, 2009
Login in to Rate this Post:
0
?
वहाँ सैरियल दाजु हमको बुलावनुभयो हियाँ हमि आइलियो।
सब गावँले लोगनको जे राम जि कि।
त कोइ झरापख्लाके बात छ, सवाइन फलुके बात छ, गनोगोलाके बात छ, सर्दि जुकामके बात छ, खानेको बाइदमा भुख लग्देन, भुख लगेको टेममा आँख दिख्देन सबको हमि उपचार कर्छ। त बताईहाल्नुस को को कथि भएको छ?
जे राम जि कि।