Posted by: serial October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

घिच्न गाको भन्दै हसुर्न कि कती सक्या हो,



हाम्रो जिम्बाल को सुकेको जिउ


तीन पाठी भात खान्छ चार पाठी घिउ


तैपनी किन लाग्दैन जिम्बाल को जिउ


मदनवा डाउटर भिटामिन लेखिदेउ त -


जन्मे देखी अहिले सम्मा सबै खोप लाको


लिटो पिठो खुवाउने जती सबै कुरा खाको


दिउँसो मात्र कहाँ होर, रातै भरी खान्छ


तीन पाठी खाए पनि एकै मुठी झर्छ


मदनवा डाउटर भिटामिन लेखिदेउ त -


 


फेरी ठुल्दाइ कस्तो कुरा गर्नु हुन्छ - जे छ त्यही भन्दे भइहाल्यो नि कुरा बनाइरहनु पर्छ र,


सबैलाई थाहा भएकै कुरा हो - थाहा नहुने को छ त -


कहाँ र किन गाको भनेर - 
 


 

Read Full Discussion Thread for this article