Posted by: Harka_Bahadur October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

लहरे सधैं मो मो खान पाइयो भने त मो मो को भ्यालु नै भएननी , तेही भर कहिले काही खान पाम भनेको क्या ।


त्यो जिम्मालले राखेको फोटो जस्तै , आहा , त्यो बिर्को उगार्दा त पुरै टोल्नै हर हर पो हुन्थ्यो त गान्ठे , बाटोमा हिड्द्दा त एक छिन् खुट्टानै अड्किन्थ्यो अनी दुई प्लेट खाएसी बल्ल खुट्टा चल्न थाल्थ्यो ।

Read Full Discussion Thread for this article