Posted by: ritthe October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

जिम्माल ले राखेको त्यो एवरेस्ट म:म सेन्टरको फोटोमा कुनामा ठुल्दाइ को भट्भटे छ नि कसैले बिचार गर्या हो? महेन्द्र बौचा को मा जान्छु भनेर अन्त गैदिने ठुल्दाइ? कुरा गहिरो छ जस्तो छ !


सबैलाई सुक्रबारे जदौ

Read Full Discussion Thread for this article