Posted by: chipledhunga October 30, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

हातमा घडी साईकलमा चढी
कान्छी नानी कता हो सवारी
हातमा चुरा छ कान्छी भनूँ कि नभनूँ एउटा कुरा छ


(नितिशाले सजिलो पारेर छोडेकी रहेछ राती, कुन गीत हाल्ने सोच्नै परेन)


चिसो शुक्रबारे बिहानीको जदौ सबैलाई।


लौ नास्ता गरम् नास्ता। बरु चिया कसैले ल्याइदिए हुन्थ्यो।


काठमाडौं बाहिर हरेक दिन जसोको मेरो नास्ता यस्तै नै हुन्थ्यो।    

Read Full Discussion Thread for this article