Posted by: Harka_Bahadur October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
जे होश चिप्ले लाई महेन्द्र बौचाको पसलको मो मो खान लेखेको रैनछ, म त्याहा जादा फोहोर एक थोपा थिएन , तेही भर एक्कै सासमा दुई प्लेट बजाको थिए मैले , अझै खाउकी जस्तो लागेको थियो, फेरी कुर्नु पर्छ भनेर हिंडे , त्यो दुई प्लेट मो मो खान मैले ठ्याक्कै आधा घण्टा कुरेको थिए, गको साल भन्दा अली बुडो देखिन थालेछन बौचा , अब ठुल्दाइले नेपाल गएसी बौचाको कस्तो रुप देख्ने हो ठुल्दाइनै जानुन ।
Read Full Discussion Thread for this article