Posted by: serial October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

बैरे मार्ट्साब


म आए हुन्छ काम बिगार्न


मिलाउन लाई बैरे छदैछ नि होइन र -


ओराकल के हो भनेर सोध्योभने - डेटाबेस हो भन्दिउला हुन्न


त्यती जानकारी भए त पुग्छ होला नि कि अरु नि चाहिन्छ


अनी सिकुअल नि आउछ मलाई


अरु के के चाहिन्छ -


सेलेक्ट, डिलिट, उप्डेट, इन्सेर्त


अब त मोर ड्यान एनफ होइन त -


काम पाए होइन त मैले

Read Full Discussion Thread for this article