Posted by: ritthe October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

हैन त्यस्तो फोटो बाट पनि ठुल्दाइ ले महेन्द्र बौचा को पसल कसरी चिन्नु भयो? त्यो फोहोर को डुङुर देखेरै चिन्नु भा' होला पक्कै


 


अनी त्यो पूजा होटल भा' ठाउँ चाँही रामनगर हो नि चिप्ले गुरु, हैन त?

Read Full Discussion Thread for this article