Posted by: Rahuldai October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

शुद्ध लेख्ने, शुद्ध बोल्ने,शुद्ध  सोच्ने, शुद्ध कर्म गर्ने, धर्म गर्ने भाको भए देशको यो हाल हुन्थ्यो, चिप्ले सर ?



पूजा होटलमा भूजा खाएको टोटल कती नि बरु ?



रिट्ठेले भने जस्तो, पूजा अझै होटल मै छिन् कि कुनै बाम्बै तिर पुगी सकिन ? 

Read Full Discussion Thread for this article