Posted by: ritthe October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

चौतारी हाजिरि जवाफ प्रतियोगिता


तलका यि तीन वटा म:म पसलहरु मध्ये तपाईं गएर म:म खानु पर्‍यो भने कुन पसलमा छिर्नु हुन्छ र किन?


हाम्रो मित्र चिप्ले चाँही "पाल्पा जोर्ते" मै पसेर म:म खानुको कारण के होला? 


(सहि उत्तर दिने लाई सहि पुरस्कार दीइन्छ-- धरो धर्म)


 


Read Full Discussion Thread for this article