Posted by: chipledhunga October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, तारेमाम। हर्के त सार्है चढेको भन्या। नेपालीलाई वास्ता नगर्ने, अरु त अरु म चौतारीको मान्छेलाई समेत् नदेखेको जस्तो गर्‍यो। खैरे देख्यो भने चाँही टुटेफुटेको औंरेजीमा के के फलाक्थ्यो फलाक्थ्यो। फोहोरको थुप्रो त देखिन्त्यो ठाँउ ठाउँमा शीसडोलमा फाल्नै पाएको समयमा पनि।    
Read Full Discussion Thread for this article