Posted by: chipledhunga October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

झम्झम झम्झम पानी पर्‍यो असारको रात
पारिबाट बज्न थाले मकैका पात


झरीमय बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
पूरे, बिहान बिहान कस्तो बिरक्त लाग्दो गीत गाएको।
खोइ के भएको यो चौतारी पनि। चिया ल्याए दूध र अलैंची हालेको ल्याउनु, कफी ल्याए स्टारबक्सको ल्याउनु। बिग्रेछ चलन।
ठुल्दाइ, काजु भात ज्युनार भो
बिष्टे, केको छुट्टी पाएछौ नि?


साँच्ची हर्केलाई देखेको थिएँ नि नेपालमा।        

Read Full Discussion Thread for this article