Posted by: बिस्टे October 29, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
ठुल्दाइ लाई सिङै तारेमाम।
बाँकी लाई एक्मुस्ठ जदौ।
हर्के हिजो एक कित्ली गायब गरेर आज नाथे एक कप टिम होर्टोन ल्यार झारा तिर्न खोज्या हो कि के हो।
ल्याउने भए ल्याउ हर्के स्टार बक्स ल्याउ
टिम होर्टोन ल्याउने भए खाईदइन जाउ। बत्ती बालेर !!
लौ आफ्नु त आज घर जाने दिन रमाइलो छ,सुक्क्बार आजै। ४ बजे टाप।