Posted by: perfectionist October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरु

जीवन यहाँ जताततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रियसीका यादहरु

खै के भन्नु र, गीत त मुखै म झुन्देर बसी नसक्नु छ।  

यस्तो जाडो छ कि बाइर खै के भन्नु र, साँची कै कफी लेर आउँछु म त, कोइ आउनी भे आउम केरे
Read Full Discussion Thread for this article