Posted by: Harka_Bahadur October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        
हैन इ बुडा बिहान बिहानै किन न्यू खोज्छन , तेतीका बेर लाइनमा बसेर लेराको झन , तेतीनी ल्याए , लहरेले भको भए त्यो त्यो पनि ल्याउदैन थियो , रिठ्ठे त झन आ म सक्दिन है भनेर आङ फर्कार हिन्थ्यो , खुरुक्क पिउने भए पिउ नत्र आहिले एक्छिन मा केलिले लेर आउछे थर्मश्को चिया , आगी उभो लाग्दइ थी थर्मश बोक्दै।
Read Full Discussion Thread for this article