Posted by: ritthe October 29, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ !


म त आज ढोका खोल्ने मा म परेछु भन्ठान्या त ठुल्दाइले चिप्लाई दिनु भएछ !


चिया त पियाको हातको मात्र खाइन्छ
आए आउछिन नत्र त अर्की एउटी पो ल्याइन्छ

Read Full Discussion Thread for this article