Posted by: cosmo October 28, 2009
देश "बन्दुकतन्त्र"को नरसंहार मा!!
Login in to Rate this Post:     0       ?        

हाम्रा देशका नेता हरु एतिसम्म अन्धा र बहिरा भैसकेकि न त जनता को आवाज नै  सुन्छन न त  जनता को दुख नै  देख्छन, all they want is high post so they can have Money and Power, thats all is matter to them, who cares  about country and the public, देश त हामी जनताको हो कि गिरिजाको( सुजाता को माइती)मलाई त संका नै लागिसक्यो, गिद्दे  ले जे भन्छ तेही चल्छ, तेही भएर बरु गिद्रो को घर घचघचौनु पर्ला जेस्तो छ ! 

-' 'हातमा कलम हुनेहरु, कलम लिएर उठ......केहि नहुनेहरु अवाज लिएर उठ"... म पनि आफ्नो अवाज लियर उठ्दै छु |'-

हाम्रो अवाज सुन्न को लागि नेता हरुको काननै बहिरो भएसक्क्यो, अरु कुनै option छैना  गेडा गुडी जी ?
Last edited: 28-Oct-09 02:25 PM
Read Full Discussion Thread for this article