Posted by: Rahuldai October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

होना चा को पसल जाने बाटो अन्तै छ ।


 छोयला भन्दा छोरी हेर्न आउने "बैरे" हरुलाई ताला होला।


हात्ती को देखाउने दाँत चपाउने दाँत भने जस्ताइ


दाँया तिर्को गल्ली बाटो सधैं खुल्ला।


छोयला खाइ छ्याङग ले गरौं कुल्ला। तारेमाम।

Read Full Discussion Thread for this article