Posted by: ritthe October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

लोल बैर्या होनचा को पसलमा त ताला बन्दी रैछ ! बैरे, च्याङ्रा एन ग्याङ मिलेर उधारो खा' अहिले सम्म नतिरे पछी के धान्न सक्थ्यो त होनचा ले नि ! कठै ! तर जे होस तालाबन्दी भये नि पसल चाँही देखियो है ! बिचरो चिप्ले ले कत्रो लामो लिस्ट लेर गाथ्यो होला यो पनि खान्छु र त्यो पनि खान्छु भनेर सबै खेर गयो !


जे होस् फोटो को लागि धेरै धेरै धन्यवाद छ चिप्ले ! एउटै नछोडी खिच्न भ्याएछौ ! चौतारी मै टास्न खिच्या भन्ने नि प्रस्ट बुझिन्छ ! मान्छे को एउटै अन्मार देखिदैन नि !


बिस्टे प्रभु, के छ हौ त्यता तिर को? अनी चिया बहादुर सँग भेट भो त? अनी भोली फेरी यता तिर झर्ने जस्तो कुरा सुन्छु त ! ल ल राम्ररी झर्नु !

Read Full Discussion Thread for this article