Posted by: बिस्टे October 28, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

लहरे: मेरी नातिनी त अहिले ३ कक्ष्या पढ्ने भई सकी के कुरो अर्छौ ए पट्टाँस,छानो हाल्न सयोग भन्या नि,हुलास को जस्ता पाता छानो।


बैरे: बैरे बादुर काम त चलिराकै छ् जसो तसो साम बेलुका भएसी था हुन्च।
पुरे: पुर पर्साद एह लौ माफ पाम मैले लेख्न बिर्स्या हो,राजकुमार को के हुनु राजगर्दै छ एल्मो को गद्धी मा। नदेख्या १२ दिन भो अब भोली भेट हुन्छ।



रिट्ठे:लोल रिट्ठे लोल,खुल्यो हर्के को पोल।



ठुल्दाइ:तारेमाम दाजु ! चिलिम बिरेकाँ निस्कने हो कि ?



सम्धीज्यु: जदौ सम्धी ज्यु,कती थाना लुगा गुथेर आउनु भो? माकल टोपी लार नचिन्या झन्डै।



चिप्ले:  बडा मज्जको तस्बिरहरु खिच्न भ्याएछौ,लौ त्यो बहुदल म्:म: हाउस बाट चै अर्डर गर्नु पर्‍यो एक दुई थोक

Read Full Discussion Thread for this article