Posted by: miss_ me October 27, 2009
Login in to Rate this Post:
0
?
:)
गजब!! 'खोदालो खन्ने दाँत' हे हे हे
हत्तेरिका नितिशा सिसले हसाम्नुभो!
हजुर रिठ्ठेभाइ हर्कबादुर दाइ, क्रेजी सिस समयको बन्धनमा बस्नु पर्ने रैच .... मैले नि सम्झे नि बाबै सबैलाई..मेरो 'निक् नेम्' खेर गएन हैन त? मिस् मी सधै ल :)
शुभरात्री!!