Posted by: बैरे October 27, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

आज त चौतारी बगी रहा छ नी के भयो , नितिसा ले त आगो लगायो चौतारी मा घच्ची घच्ची गीत हालेर ।


तरुनी आएसी त रिट्ठे बौचा , पुन्टे अरु कोही औतारी (बोका ) छुट्टे को मा सरी, बैरे नी आयो त्यसो भए


तर गीत चाँही निकै मिठो छ है गामेले हरु म चाँही Silent  Listener भाको थिए कमेन्ट नगरी बस्नै सकिन

Read Full Discussion Thread for this article