Posted by: Deep October 27, 2009
~ चौतारी १६२ ~
Login in to Rate this Post:     0       ?        

त्यै त सोमहरुले ठुल्दाई इटिंग शिटिंग -- यस्तै के के मा लाग्या मौका छोप्ने रे छन. भएन नी ---


कथा त लेख्न पर्ने हो -- फुल्टिंग पनि खै कता पर्यो पर्यो चेलपार्कको सिसि पनि हरायो -- एउटा नया अभ्यास-पुस्तिका किनेको थ्यो त्यो पनि ईस्टार ब्यर दोश्रै बदल रित्तेको थिएन -- के भो के -- के मा कैफियत पर्यो -- पेटले त्यै बैशाली अभ्यास-पुस्तिका माथि रिजेक्ट गर्देर साफै भो --  अब फेरी जोर जम्मा गर्नु पर्छ --

Read Full Discussion Thread for this article